Logo

शनिबारसम्म हेलिकप्टर नउडाउन आपतकालिन कार्यसञ्चालन केन्द्रको आग्रह, नेपालमा पनि फानी चक्रवातको प्रभाव

काठमाडौं । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले शनिबारसम्मका लागि हेलिकप्टर उडान नगर्न आग्रह गरेको छ । भारतमा आएको फानी चक्रवातले नेपालको पूर्वी भागमा समेत प्रभावित पार्न सक्ने तथा पूर्बी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने भएकाले सो क्षेत्रमा शनिबारसम्म हेलिकप्टर उडान नर्ग नगराउन अनुरोध गरेको छ । साथै केन्द्रले पर्यटक एवं यात्रुहरूलाई सुरक्षित स्थानमा…