Logo

इजिप्टको मजबुत आर्थिक वृद्धिले मध्यपूर्व र उत्तर अफ्रिकाको अर्थतन्त्रमा राहत हुने आइएमएफको विश्वास

काठमाडौं । इजिप्टको तीव्र आर्थिक वृद्धिले मध्यपूर्व तथा उत्तर अफ्रिकाको अर्थतन्त्रलाई सहयोगी सिद्ध हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले जनाएको छ । आइएमएफको रिजनल इकोनोमिक आउटलुक का अनुसार मध्यपूर्व र उत्तर अफ्रिकाका तेल निर्यात गर्ने मुलुकहरूको वास्तविक कुल ग्राहस्थ उत्पादन ४ दशमलव ४ प्रतिशत पुग्ने बताइएको छ । सन् २०१९ मा इजिप्टका लागि गरिएको प्रक्षेपणभन्दा यो…