काठमाडौं । थानकोट चापागाउँ भक्तपुर प्रसारण लाईनमा स्थानीयले अवरोध खडा गरेका छन । बुधबार उक्त क्षेत्रको अवलोकन गर्न गएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले उक्त क्षेत्रका स्थानीयले अवरोध खडा गरेको जानकारी दिएका हुन । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन बन्न नदिएमा ललितपुरमा लोडसेडिङ हुने सम्भावना…