काठमाडौं । सरकारले २०१९ भित्रै लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने भएको छ । सरकारले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २०१९ भित्रै उक्त विमानस्थल संचालनमा ल्याउने गरी काम भईरहेको जानकारी दिएको छ । त्यस्तै पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको काम समेत २०२१ मै संचालनमा ल्याउने गरी निर्माण कार्यलाई तिब्र बनाएको राष्ट्रपति बिद्यादेबी भण्डारीले जानकारी दिएकी छन…