काठमाडौं । एलन मस्कले ओपन एआईलाई पूर्ण लाभमूलक व्यवसायमा रूपान्तरण हुनबाट रोक्न संघीय अदालतमा मुद्दा दायर गरेका छन्। मस्कसँगै उनको एआई स्टार्टअप एक्सएआई, र ओपनएआईका पूर्व बोर्ड सदस्य शिवन जिलिसका तर्फबाट शुक्रबार अदालतमा प्रारम्भिक आदेशका लागि निवेदन पेश गरिएको हो। मस्कका वकिलहरूले ओपनएआईलाई प्रतिस्पर्धी कम्पनीहरू, जस्तै एक्सएआईमा लगानी गर्नबाट लगानीकर्तालाई रोक्न बाध्य बनाएको आरोप लगाएका…