काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले एक करोड ११ लाख रुपैयाँ पाउने भएको छ ।एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले एककरोड ११ लाख रुपैयाँ पाउने जानकारी गराइएको हो। प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार उद्घाटन…