Logo

पूर्व अर्थमन्त्री पुनले गरेको भ्रष्टाचार विरुद्धको समाचारले जित्यो अवार्ड, विष्णु पौडेलले यसरी रोकेका थिए नीतिगत विचलन

काठमाडौं । पूर्व अर्थमन्त्री वर्षमान पुनले गरेको नीतिगत भ्रष्टाचार विरुद्ध प्रकाशित समाचारले सेजन अवार्ड जित्न सफल भएको छ । पुनले बजेट निर्माणको क्रममा सीमित स्वार्थ समुहलाई लाभ पुर्याएको भन्दै आर्थिक पत्रकार सरद ओझाले समाचार प्रकाशित गरेका थिए । उक्त समाचारले सेजन डेमा अवार्ड जित्न सफल भएको हो । तत्कालिन अर्थमन्त्री पुनले ठाडो निर्देशनमा आन्तरिक राजस्व…