काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चीन भ्रमणका लागि निस्किँदै छन् । प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चीन भ्रमणमा जान लागेका हुन । यसैबीच प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको पूर्वसन्धयामा मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीले साँझ ५ बजेका लागि बैठक बोलाएका हुन् । बैठकमा चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका…