Logo

स्थानीय तहमा रास्वापाले जित्यो पहिलो सिट, काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं–१६ मा जित निकालेको हो । रास्वपाकी रोजिना श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय…