Logo

नाडा प्रतिनिधिमण्डल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिववीच छलफल, सहजीकरणका लागि आग्रह

काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलले सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालसंग भेटी सवारी साधन पैठारीकर्ताहरुले आफनो एजेन्सी बाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभागमा समेत दर्ता गर्नुपर्ने विषयमा विस्तृत छलफल गरेकोे छ । उक्त भेटघाटको क्रममा नाडाका अध्यक्ष दुलालले उक्त विभागमा एजेन्सी…