Logo

मुक्तिनाथ विकास बैंकको ‘वित्तीय जागरण अभियान’ धादिङबाट शुरु, अरु जिल्लामा पनि शुरु हुँदैं

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले वित्तीय जागरण अभियान धादिङ जिल्लाबाट शुरुवात गरेको छ । सो अन्तरगत गल्छी गाँउपालिका, वडा नं ९, बैरेनीस्थित गाउँपालिका भवनमा सोही गाँउपालिका वडा नं ७, का अध्यक्ष हरी खतिवडाको आतिथ्यमा सम्पन्न भएको छ । त्यसैगरी माघ १७ गते डिल्ली सावित्री माध्यमिक विद्यालय, धुनीवेशी ९ धार्केमा यस बैंकको धार्के शाखा अन्तरगतका ग्राहक…