Logo

ग्लोबल आइएमई बैंकको ९.९९ प्रतिशत ब्याजदरमै घरकर्जा, ३ दिनभित्रै उपलब्ध

काठमाडौं । ग्लोबल आइएमई बैंकले ९ दशमलव ९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सोमबार एक सुचना जारी गर्दै घर कर्जा आवेदन प्रकृया पूरा भएको ३ कार्य दिनभित्र कर्जा प्रवाह गर्नेगरी उक्त योजना सार्वजनिक गरेको हो । सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने, खरीद गर्ने तथा अन्य बैंक बित्तीय संस्थाबाट…