Logo

आइएमई ट्राभलले मनायो १४औँ वार्षिकोत्सव, सेवाग्राहीमुखी योजना सार्वजनिक

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभल्सले आफ्नो १४औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा ट्राभलले बिभिन्न सेवाग्राहीमुखी योजना ल्याएको छ । सेवाग्राहीमुखी योजना अन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने १ जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरि रिसोर्टमा एक (१) रात खाने–बस्ने सहितको सुबिधा निशुल्क उपलब्ध गराउनुका साथै हवाइ टिकट खरिद गर्ने…