काठमाडौं । धितोपत्र बजारमा देखिएको पूँजीगत लाभकर सम्बन्धी विवाद टुंगो लागेको छ । अर्थ मन्त्रालयमा बुधबार भएको बहुपक्षिय छलफलमा पूँजीगत लाभकर सम्बन्धी विवाद टुंगो लागेको हो । अर्थमन्त्रालयमा बुधबार भएको बैठकले यस अघि धितोपत्र बोर्डले प्रस्ताव गरेको गणना विधिलाई नै अनुमोदन गर्नेगरी सहमति भएको नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले जानकारी दिईन । ‘हामीले…