Logo

७ महिनामा मुद्रास्फीति ७ प्रतिशत पुग्यो, काठमाडौंमा सबैभन्दा उच्च दरमा मुद्रास्फीति

काठमाडौं । चालु आर्थिक बर्षको ७ महिनामा मुद्रास्फीति बढेर करिब ७ प्रतिशत पुगेको छ । गत बर्षको सोही अवधिमा ४ दशमलव ३५ प्रतिशत रहेको मुद्रास्फीति चालु आवमा बढेर ६ दशमलव ८७ प्रतिशतमा पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ७ महिनाको तथ्याङ्क अनुसार खाद्य पदार्थको मुद्रास्फीति बढेर ९ दशमलव ४७ प्रतिशत पुगेको छ…