काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर १ लाख ६५ हजार बढीको मृत्यु भएको छ । विश्वभर महामारीका रुपमा गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहानसम्म १ लाख ६५ हजारको मृत्यु भएको हो । संक्रमितको संख्या २४ लाख ६ हजारभन्दा बढी पुग्दा ६ लाख १६ हजारभन्दा बढी…