काठमाडौं । नेपाल आयल निगमले सोमबार राती १२ बजे देखि लागु हुने गरि पेट्रोल र डिजल र मट्टितेलमा २ रुपैयाँ बढाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट बढेको मूल्य आएकाले सोही अनुसार मूल्य समायोजन गरेको निगमले जनाएको छ । जस अनुसार पेट्रोलको मूल्य प्रति लिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजल प्रति लिटर ९७…