नेपाल राष्ट्र बैंकले कोरोना र लकडाउनका कारण उद्योग व्यवसायमा असर पुर्याएको भन्दै व्यवसायीहरुसँग असार मसान्तमा मात्र कर्जाको किस्ता र ब्याज उठाउन निर्देशन दिएको छ । यसबाट बैंकहरु चैतमा उठाउनुपर्ने किस्ताको त कुरै छाडौ ब्याज पनि उठाउन सकेनन् । यसैगरी लकडाउन लम्बिदै जाने हो भने असारमा पनि उठाउन असम्भव जस्तै देखिएको छ । जसका कारण बैंकिङ…