Logo

कर्जाको ब्याज १ प्रतिशत घटाउने सबै बैंक संचालकहरुको निर्णय, लगानीको स्रोत नखोज्न सरकारसँग माग

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले कोरोना भइरसले उद्योग व्यवसायमा असर परेको भन्दै कर्जाको ब्याज घटाउने निर्णय गरेको छ । सिविफिनको अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा बसेको बैंठकले कर्जाको ब्याज १ प्रतिशतले घटाउने निर्णय गरेको हो । कोभिड १९ ले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिका लगायत सबै क्षेत्रमा गम्भीर असर पुगेको भन्दै वित्तीय क्षेत्र राहतका प्याकेज…