Logo

माधव नेपालको प्रस्तावमा शंकर पोखरेलको समर्थन, भन्छन–सीमामा तारबार नहुँदा कोरोना संक्रमण बढ्यो

काठमाडौं । भारतसँको सिमा विवादको विषयमा सरकार संचालन गरिहेको पार्टीभित्रै अन्तरविरोध चलिरहेको अवस्थामा ५ नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेताको प्रस्तावमा समर्थन गरेका छन् । सत्ता संचालनमा विषयमा लामो समयसम्म शक्ति सन्तुलको जोडघटाउमा लागेका दुई गुट सिमा विवादको विषयमा भने एकै ठाउँमा उभिएका छन् । पोखरेले माधव नेपालले भारतसँगको…