Logo

लकडाउन फितलो हुँदा यसरी बढ्दैछ कोरोना संक्रमणको जोखिम : डा. रवीन्द्र पाण्डेको विचार

काठमाडौं । आजको काठमाडौंको ट्राफिक जाम तथा घुमफिर डरलाग्दो छ । डेढ महिनाभन्दा लामो लकडाउनको अर्थ अब रहेन । दुवै सदनका सांसद, संसद सचिबालयका कर्मचारी तथा बडीगार्डलाई कोरोना टेस्ट गरेर नेगेटिभ रिपोर्ट आएपछि लकडाउन पूर्ण रुपमा खोलिएको छ । आज देखिएको भीडभाड र सुरक्षाकर्मीको मौनताले प्रष्ट हुन्छ कि सरकारले उनीहरुलाई बिशेष निर्देशन दिएको छ, लकडाउन…