Logo

डेपुटी गभर्नर श्रेष्ठलाई दोषी ठहर गर्दै छानविन समितिले बुझायो प्रतिवेदन, १५ दिनपछि बर्खास्तीको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई दोषी ठहर गर्दै छानविन समितिले प्रतिवेदन पेश गरेको छ । डेपुटी गभर्नर माथी आर्थिक अनिमियता गरेको, एनसेललाई लाभांस लैजान दिएको, बैक सुपरिवेक्षणमा ढिलाई तथा त्रुटी गरेको आरोप लगाएर राष्ट बैंकका संचालक श्रीराम पौडलेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । उक्त समितिले डेपुटी गभर्नर श्रेष्ठलाई दोषी…