काठमाडौं । लकडाउनका कारण लामो समयदेखि खुलेको बजार ४० मिटेनपनि टिक्न सकेन । बजार खुलेको पलिलो दिन मंगलबार बजारमा सबै गरी १० करोडको कारोबार हूँदै पौने २ घण्टा चलेको थियो । तर मंगलबारनै काठमाडौं र भक्तपुरमा कोरोना संक्रमित भेटिएपनि त्यसले लगानीकर्तालाई त्रसित बनाएको छ । बुधरबा बजार खुलेको पौने घण्टापनि नटिक्दै ३६ लाख रुपैयाँको कारोबार…