Logo

लकडाउनले पछि धकेलियो पानी जहाज संचालनको काम, बजेटमा ७५ प्रतिशतले कटौती

काठमाडौं । नेपालमा दुई महिनाभन्दा लामो समयदेखि जारी लकडाउनका कारण विभिन्न नदीमा पानीजहाज सञ्चालनको काम पछि धकेलिने भएको छ । कोराना महामारीका कारण अर्थतन्त्र प्रभावित हुँदा नेपाल पानी जहाज कार्यालयले आगामी आर्थिक वर्षको लागि प्राप्त गर्ने बजेटमा समेत कटौती हुने भएपछि पानीजहाज सञ्चालनको काममा ढिलाई हुने भएको छ । पानी जहाज कार्यालयले यसपटक ७ करोड…