Logo

काठमाडौंमा निषेधाज्ञा कडाईका साथ लागु, उल्लंघन गर्नेविरुद्ध हुनेछ यस्तो कारवाही

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेपछि स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञामा कडाइ गरिएको छ । उपत्यकामा कडाइका साथ निषेधाज्ञा लागू भएपछि बिहीबार बिहानैदेखि उपत्यकाका सडक र मुख्य चोकहरू सुनसान भएका छन् । मध्यराति १२ बजेदेखि निषेधाज्ञा शुरू भएको हो । काठमाडौं उपत्यकाको भक्तपुर, काठमाडौं र ललितपुरमा निषेधाज्ञा लागू भएसँगै चोकहरूमा सुरक्षाकर्मी बाक्लो संख्यामा…