Logo

निषेधाज्ञा कार्यान्वयनका लागि जारी भयो १७ बुँदे निर्देशन, काठमाडौं उपत्यकामा यी कार्य गर्न निषेध

काठमाडौं । उपत्यकामा बुधबार रातीदेखि लागू हुन् निषेधाज्ञा कार्यान्वयनका लागि १७ वुँदे निर्देशन जारी गरेको छ । काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय १७ बुँदे निर्देशन जारी गरेको हो । विश्वव्यापी महामारीका रूप लिएको कोभिड(१९ को संक्रमण काठमाडौं उपत्यका भित्र निरन्तर बढिरहेकाले…