Logo

यातायात व्यवसायीको दुखेसो : न यात्रु छन् न आम्दानी छ, भाडाका कारण बसका यात्रु जहाज चढन थाले

काठमाडौं । पछिल्लो केहीदिनयता लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधनमा यात्रुको चाप ज्यादै न्यून छ । करिव ६ महिना थन्किएर असोज १ गतेदेखि संचालनमा आएको लामो रुटको सार्वजनिक यातायात सेवा हाल विभिन्न सर्तहरुसहित संचालनमा छ । सरकारले विभिन्न मापदण्ड तोकेर संचालनमा ल्याएको सार्वजनिक यातायात सेवामा हाल सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्नुपर्ने र भाडा थप…