Logo

कर्णाली सरकारले ल्यायो ३३ अर्ब ७४ करोडको बजेट, ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

काठमाडौं । कर्णाली प्रदेश सरकारले ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजित बजेट मध्ये चालु खर्चतर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार विनियोज गरेको हो । जुन…