काठमाडौं । एनसेलले खल्ती, प्रभु पे र युनी पेसँग सहकार्य गरेको छ । एनसेलका ग्राहकलाई उक्त ३ मोबाईल वालेटमार्फत प्याक खरिद गर्न सक्ने गरी सहकार्यको सम्झौता गरेको हो । उक्त सम्झौता गरेसँगै उक्त मोबाईल वालेट कम्पनीहरुले पनि एनसेलका डाटा विक्री गर्ने भएका हुन । विविध सेवा तथा सुविधाहरूको प्रयोगका लागि अनलाइन भुक्तानी गर्न डिजिटल वालेटहरूको…