काठमाडौं । सानिमा बैंक लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले पुस १ गते बुधबारबाट ४ अर्ब रूपैयाँ बराबरको रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । उक्त ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री…