काठमाडौं । सरकारले कोभिड–१९ महामारीपछि मुलुकको पर्यटन क्षेत्रलाई सुरक्षा सतर्कतासहित संचालन गर्ने कार्यविधि सार्वजनिक गरेको छ । यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले ‘अपरेशनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिज्म’ बनाएको छ । मन्त्रालय र बोर्डको अगुवाइ तथा निजी क्षेत्रसँगको सहकार्यमा उक्त कार्यविधि तयार पारिएको हो । पर्यटन व्यवसाय…