Logo

एभरेष्ट बैंकको सामाजिक उत्तरदायित्व, जोन्टा क्लब काठमाडौँलाई सहयोग रकम हस्तान्तरण

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले जोन्टा क्लब काठमाडौँलाई २ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । बैंकको मुख्य कार्यालय लाजिम्पाटमा एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जि.के. नेगीले जोन्टा क्लब काठमाडौँकी अध्यक्ष सीमा गोल्छालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्लब तथा संस्थाहरुलाई कोरोना…