Logo

काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुँदै, चालु आवमै सम्पन्न होला जडान कार्य ?

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा २ हजार आधुनिक सडक बत्ति जडान हुने भएको छ । बिहीबार सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्ग र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा आज मन्त्रालयमा सो सहमतिपत्रमा हस्ताक्षर भएको…