Logo

छिमेक लघुवित्त र इसेवाबीच सम्झौता, लघुवित्तको ऋण इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं । छिमेक लघुवित्त र इसेवाबीच सम्झौता भएको छ । सो सम्झौतामा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले हस्ताक्षर गरेका छन । सम्झौतासँगै संस्थाका सदस्यहरूले आफ्नो किस्ता तथा बचत अब इसेवाबाट भुक्तानी गर्न पाउने भएका छन । विभिन्न क्षेत्रलाई डिजिटल भुक्तानीमा आवद्ध गर्दै लगेको इसेवाले ग्रामिण…