Logo

एनआईसी एशिया बैंकको १९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत, चुक्ता पूँजी ११ अर्ब ५६ करोड पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकको १९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको २३ औं वार्षिक साधारण सभाद्वारा पारित गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरण गरिएको १९ प्रतिशत बोनस शेयर (१ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।…