काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक बर्ष २०७७–०७८ का लागि १६ अर्व ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले सो रकम बराबरको बजेट नगरसभाको सातौँ अधिवेशनमा प्रस्तुत गरेकी हुन् । उनले प्रस्तुत गरेको बजेटमा आर्थिक बिकास क्षेत्रका लागि १७ करोड २३…