Logo

प्रचण्ड–माधब समुहको हड्तालको विरोधमा निजी क्षेत्र, बन्द हड्ताल रोकी स्थिरता कायम गर्न महासंघ, चेम्बर र सीएनआईको माग

काठमाडौं । । पुष्मकल दाहाल (प्रचण्ड) र माधव नेपाल (प्रचण्ड–माधव) सुमहले आमहड्तालको घोषणा गरेसँग निजी क्षेत्र त्यसको विरोधमा उत्रिएका छन् । कोभिड १९ महामारीका कारण संकटमा रहेको अर्थतन्त्रलाई राजनीतिक अस्थिरता र बन्द हडताल जस्ता गतिविधिले थप जोखिममा पार्ने भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले तत्काल बन्द हड्तालका राजनीतिक…