Logo

१ सय ६४ राष्ट्र सदस्य रहेको डब्ल्युटीओको नेतृत्वमा पहिलोपटक अफ्रिकी महिला, अमेरिकी समर्थनले पल्टियो पासा

काठमाडौं । विश्व व्यापार संगठन (डब्ल्युटीओ) को नेतृत्व अफ्रिकी महिलाले गर्ने पक्का भएको छ । संगठनको प्रमुखमा पहिलोपटक नाइजेरियाकी डा नगोजी ओकोनिजो लवाला चयन हुने निश्चित भएसँगै अफ्रिकी महिलाले नेतृत्व गर्ने पक्का भएको हो । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले लवालालई महिलाई समर्थन गरेपछि यो सम्भव भएको हो । यसअघि अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प प्रशासनले दक्षिण…