काठमाडौं । विश्व बैंकले नेपाललगायत ३ देशको देशिय निर्देशकमा फरिस हदाद जेरभोसलाई नियुक्त गरेको छ । फरिसले नेपालसहित माल्दिभ्स र श्रीलंकाको समेत कन्ट्री डाइरेक्टर (निर्देशक) को पद सम्हाल्ने विश्व बैंकले जनाएको छ । उनी काठमाडौँमा रहेको विश्व बैंकको कार्यलयमा रहेर तीन देशको विश्व बैंकका गतिबिधि हेर्ने छन् । नेपालसहित श्रीलंका र माल्दिभ्समा विश्व बैंकले लगभग…