काठमाडौं । केही दिनयता ओरालो गति समातेको नेप्से परिसूचक मंगलबार पनि घट्न पुगेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसूचक बजार बन्द हुँदा ७ दशमलव २१ अंकले घट्न पुगेको हो । मंगलबार बजारमा प्रायःजसो समुहको परिसूचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसूचक ४५ र जीवन बीमा समुहको परिसूचक…