काठमाडौं । नेपाल एसबिआई बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । शुक्रबार एसबीआई बैंकका सम्पुर्ण भिसा, डेविट कार्डबाहक ग्राहकहरुलाई ओम अस्पतालको सेवामा विशेष छुट दिनेगरी सम्झौता भएको हो । उक्त सम्झौता अनुसार बैंकको परिचयपत्र देखाएर कार्डको प्रयोग गरी ओम अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाईने भएको छ । उक्त सम्झौतापत्रमा…