Logo

कर्णाली प्रदेशको बजेट खर्च १६ अर्ब मात्र

काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा १६ अर्ब ३६ करोड रुपैयाँ बजेट खर्च गरेको छ । ३४ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले अघिल्ला आर्थिक वर्षझैं गत वर्ष पनि लक्ष्य अनुसार खर्च गर्न सकेन । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले पुँजीगततर्फ ९अर्ब १२ करोड ७२ लाख २४…