काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धमा गरिएको एक नयाँ अध्ययनले कोरोना भाईरस विभिन्न सर्फेसमा कति समयसम्म जीवित रहन्छ भन्ने निष्कर्र्ष निकालेको छ । उक्त नयाँ अध्ययनको निष्कर्षअनुसार मानिसको छालमा कति समयसम्म भाईरस रहनसक्छ भन्ने पुष्टि भएको बताइएको छ । उक्त अध्ययनको निष्कर्षअनुसार मानिसको शरिरमा कोरोनाका भाईरसहरु ९ घण्टासम्म रहन्छन । अध्ययनअनुसार मानिसको शरिरमा अन्य रोगका…