एजेन्सी, ३ साउन । भारतका दुई कम्पनी भारत वायोटक र जाइडस क्याडिलाले कोरोना खोपको मानवीय परीक्षण सुरु गरेका छन् । कोरोनाविरुद्व निर्माण गरिएको खापको पहिलो मानवीय परीक्षण यी दूई कम्पनीले जूलाई १५ मा गरिएको थिए । संक्रमित व्यक्तिको प्रतिरोधात्मक प्रणालीलाई गहिराई र नजिकबाट अध्ययन गर्न केही मानिसमा परीक्षण गरिएको जनाइएको छ । अल इन्डिया मेडिकल…