काठमाडौं । एक बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएम मेशिनबाट पैसा निकाल्दा लाग्ने शुल्क हटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गर्दै त्यसरी एक बैंकको एटीएम अर्को बैंकमा प्रयोग गरेर पैसा निकाल्दा लाग्ने शुल्कलाई स्थायी रुपमै हटाइदिएको हो । यस अघि राष्ट्र बैंकले कोभिडको…