काठमाडौं । अन्ततः रेलमार्गको विवादित ठेक्का स्थगित भएको छ । पछिल्लो समय निकै विवादमा आएको पूर्व–पश्चिम रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्ड निर्माणको ठेक्का स्थगित भएको हो । जग्गा अधिग्रहण पनि नगरी हतार .–हतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भइरहेको थियो । रेलमार्गबाट प्रभावित क्षेत्रका जनता ले पनि विभिन्न ढंगले आन्दोलन गरिरहेका छन् । रेल, मेट्रोरेल र मोनोरेल…