Logo

टिसिएल विश्वको दोस्रो ठूलो ब्राण्ड घोषित, नेपालमा पनि लोकप्रिय

काठमाडौं । विश्व बजारमा उत्पादन र ग्राहकहरुको रोजाईमा पर्न सफल टिसिएल ब्राण्डका घरायसी सामाग्रीको आधारमा यसपटक फेरि टिसिएल टिभी विश्वको दोस्रो ठूलो ब्राण्ड बन्न सफल भएको छ । नेपालमा पनि टिसिएल ब्राण्डका घरायसी सामाग्रीको माग बढ्दो छ । नेपालमा टिसिए ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एयर कन्डिसनर, चेष्टफ्रिजर, वाटर डिस्पेन्सरलगायतका उपकरणहरु चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल.मार्फत…