Logo

कोरोना संक्रमणबाट मृत्यु भएकाको अंग झिक्ने गरिएको भन्दै हल्ला फैलाउने एक जना पक्राउ

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएका मानिसहरुको अंग झिक्ने गरिएको भन्दै हल्ला फिंजाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुवास सुब्बा लिम्बु रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो । उनले कोरोना संक्रमणबाट मृत्यु भएका मानिसहरुको अंग झिक्ने गरिएको भन्दै विभिन्न युट्युव च्यानलहरुमा अन्तार्वार्ता दिएका थिए । प्रहरीका…