काठमाडौं । लकडाउन वा निषेधाज्ञा सरकारले तयारी गर्नको लागि २-३ हप्ता मात्र लगाउनुपर्ने बिकल्प हो | अब यसलाई अन्त्य गर्नुपर्छ | गास, बास र कपासको ब्यबस्था हरेक नागरिकलाई गर्नुपर्छ | - अब जनजीवन सहज बनाऔं | हरेक नागरिक, परिवार, समाज र देश टाट पल्टिने स्थितिमा देखा पर्दैछ | यसले मनोसामाजिक असर देखा परिरहेको छ |…