Logo

लाइसेन्स वितरणमा कर्मचारीतन्त्र र राज्यसत्तामा हुने भ्रष्टाचारको अन्त्य : डा.रामशरण महतको विचार

सन् १९८० को दशकको मध्यतिर शुरु भएको नेपालको आर्थिक सुधार कार्यक्रम सन् १९९० को राजनीतिक परिवर्तनपछि अर्थपूर्ण छलाङ मार्न सफल भयो । यो राजनीतिक परिवर्तनपछि पुरानो पञ्चायती शासन व्यवस्थाको अन्त्य भयो र मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था पुनःस्थापित भयो । राजनीतिक परिवर्तनसँगै उदारीकरणको माध्यमबाट नेपालको अर्थतन्त्रमा सुधार गर्ने र आधुनिकीकरण गर्ने अभियान प्रारम्भ भयो । गिरिजाप्रसाद…